संसदमा अब २० जनाले प्रश्न सोध्न मिल्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

संसदमा अब २० जनाले प्रश्न सोध्न मिल्ने

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठकमा नियम निलम्बन गरेर २० जना सांसदले प्रश्न सोध्न पाउने भएका छन् ।

आजको बैठकले प्रतिनिधि सभामा नियम निलम्बन गरेर  यस्तो निर्णय गरेको हो ।

यसअघि प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);