संसदमा आज प्रधानमन्त्रीलाई १५ सांसदले प्रश्न सोध्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संसदमा आज प्रधानमन्त्रीलाई १५ सांसदले प्रश्न सोध्ने

काठमाडौं, ४ जेठ । आज प्रतिनिधि सभा बैठक बस्दैछ । संघिय संसद सचिवालयले बिहान ११ बजे बैठक बोलाएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १५ सांसदहरुले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

संसद बैठकमा प्रचण्डले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेछन् । १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सक्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था भएपनि त्यो लागु हुन सकेको छैन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);