पूर्व सांसद आङटावा शेर्पा तारेखमा छुटे | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

पूर्व सांसद आङटावा शेर्पा तारेखमा छुटे

काठमाडौं,२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मध्येका आङटावा शेर्पालाई प्रहरीले तारेखमा छाडेको छ ।

आङटावा सोमवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा आत्मसमपर्ण गर्न पुगेका थिए ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो ।

शेर्पा २०७० संविधान सभाको निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए । शेर्पा प्रहरीको हिरासतमा रहेका केशव दुलाल र सानुभण्डारीलाई भेट्न पुगेपनि सो प्रकरणमा मुछिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);