टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार अदालतमा उपस्थित गराएको हो ।

म्याद थपका लागि अदालतमा पुर्याइएका रायमाझीले मुस्कुराउँदै मिडियालाई पोज दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);