एक लाख ३२ हजार भोल्ट प्रसारण लाइनको खम्बामा मान्छे चढेपछि... | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

एक लाख ३२ हजार भोल्ट प्रसारण लाइनको खम्बामा मान्छे चढेपछि…

काठमाडौं, ३० वैशाख । एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका छन् एक व्यक्ति । यो घटना मोरङको बुढीगंगाको हो ।

डंग्राहाका ४० वर्षीय दिनेश माझीले निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गरेका छन् । निर्माण गुणस्तरहीन भएको उनको आरोप छ ।

माझीलाई झार्ने प्रयासमा प्रहरी लागेको छ । तर, उनी मानिरहेका छैनन् । उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);