हाइप्रोफाइलले हिरासत भरिन्छ : नेता ढकाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

हाइप्रोफाइलले हिरासत भरिन्छ : नेता ढकाल (भिडियोसहित)

काठमाडौं, २९ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामेश्वर ढकालले हाइप्रोफाइलले हिरासत भरिने दाबी गरेका छन् ।

माउन्टेन टेलिभिजनबाट बिहीबार प्रसारण भएको कार्यक्रम ‘माउन्टेन संवाद’मा पत्रकारसँग कुरा गर्दै नेता ढकालले अहिले बजारमा नाम चलेका बाहेक अन्य धेरैलाई छानबिनको दायरामा ल्याउन सके हिरासत भरिने धारणा राखेका हुन् ।

भिडियो हेर्नुहोस्

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);