काठमाडौं, २७ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ८१ पैसा र विक्रिदर १४४ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यसैगरी,एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५८ पैसा र विक्रिदर ८८ रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएको छ ।