पार्टी प्रतिको आक्रोश पोख्दै गगनले भने– अब त अति भयो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

पार्टी प्रतिको आक्रोश पोख्दै गगनले भने– अब त अति भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टिको पोखेका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत अब त अति भयो भन्दै असन्तुष्टि पोखेका हुन् । कहिले मौन रहेको त कहिले पार्टी भित्रै आफ्ना मत र अडान राखेको भन्दै अब त अति भएको उनको बनाई छ ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो !’उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);