सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ ।

अपर अरूण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको बुझिएको छ ।

उक्त हेलिकप्टर संखुवासभाको भोटखोला गउँपालिका ४, सिप्रुङमा दुर्घटनामा परेको जानकारी आएको छ । हेलिकप्टरमा ४ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परी हेलिकप्टरका पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।

उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);