काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ ।
संविधानको धारा ११४ को उपधारा १ बजोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालले जनाएको छ ।
लामो समयको भारतमा उपचार गरेर स्वदेश फर्किनुभएका राष्ट्रपति पौडेलले बुधबार अध्यादेशमा हस्ताक्षर गर्नुभएको हो ।