आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १९ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ८१ पैसा र विक्रिदर १४४ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७६ पैसा र विक्रिदर ८७ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);