म्युचुअल फन्डको प्रति इकाई खुद मूल्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

म्युचुअल फन्डको प्रति इकाई खुद मूल्य वृद्धि

Mutual-Fund

काठमाडौं, २१ पुष । हाल सञ्चालनमा रहेका १० वटै म्युचुअल फन्डको प्रति इकाई खुद मूल्य कात्तिक महिनाको तुलनामा वृद्धि भएको छ । मंसिर महिना सेयर बजार ओरालो लागे पनि म्युचुअल फन्डहरुको प्रगति भने औसतमा राम्रो देखिएको छ । यो महिना म्युचुअल फन्डहरुको प्रति इकाई खुद मूल्य भने बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);