काठमाडौं, ११ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६९ पैसा र विक्रिदर ८८ रुपैयाँ ९ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ १ पैसा र विक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।