चीतवनमा चुनावमा किन भयो गतिरोध | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

चीतवनमा चुनावमा किन भयो गतिरोध

काठमाडौं, १० वैशाख । उपनिर्वाचनमध्ये सबैभन्दा चासोको क्षेत्र बनेको छ चितवन २ जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफ्नो करिश्माको पुनः परीक्षण गर्दैछन् । मंसिर ४ को चुनावमा भारी मतान्तरले जितेपनि नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले सांसद पद नै गुमेपछि भएको उपनिर्वाचनमा पुनः उम्मेदवर बनेका हुन् रवि ।

चितवनमा रविले आफूविरुद्ध सारा शक्ति एक भएको अभिव्यक्ति दिए । उनी जहाँ जहाँ मतदान केन्द्रमा पुगे त्यहाँ समर्थकले नारावाजी गरे । त्यस्तै भयो नयाँ किरण माविको मतदान केन्द्रमा । यो निर्वाचन आचारसंहिता विरुद्धको गतिविधि थियो ।

मतदान नै स्थगित हुने गरी तनाव भएपछि साँझ बल्लतल्ल सर्वदलीय बैठक बसी मिलाइयो । सहमति अनुसार रवि लामिछानेको दलबाट आचारसंहिता उल्लंघन भएको विषय लेखी पठाई उक्त दलबाट क्षमायाचना माग्ने विषय उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);