आज को लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

 आज को लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १० वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५० पैसा र विक्रिदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६४ पैसा र विक्रिदर ८८ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);