काठमाडौं, ६ वैशाख । आज एके अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ६६ पैसा र विक्रिदर १४४ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २६ पैसा र विक्रिदर ८८ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।