उद्योग वाणिज्य महासंघको मतगणना जारी, रामचन्द्रले लिड गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

उद्योग वाणिज्य महासंघको मतगणना जारी, रामचन्द्रले लिड गर्दै

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न भएको मतदानको गणना जारी छ ।

१ हजार मतगणना हुँदा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले लिड गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार संघईले ३९० मत प्राप्त गर्दा अन्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६८ मत ल्याएका छन् ।

एसोसिएटको उपाध्यक्षमा संघईको प्यानलबाट ज्योत्स्ना श्रेष्ठ विजयी भइसकेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);