माओवादीनिकट उद्योग तथा वाणिज्य विभागले अन्तक्रिया गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

माओवादीनिकट उद्योग तथा वाणिज्य विभागले अन्तक्रिया गर्दै

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द) को उद्योग तथा वाणिज्य विभागले आज नेपालमा औद्योगिकरणको समस्या, अर्थतन्त्रमा देखापरेको तरलता, बैंकिङ प्रणाली, वैज्ञानिक कर आदि विषयमा अन्तरक्रिया गर्दैछ ।

कार्यक्रम आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);