नेपाल बार एसोसिएसनको टोलीले प्रधानमन्त्रीसँग भेट गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

नेपाल बार एसोसिएसनको टोलीले प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौं, ३० चैत्र । नेपाल बार एसोसिएसनको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएको छ । बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर बार एसोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको बार एसोसियटको भनाइ छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);