उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाडौं, २० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छिन् । चुनावको केही दिन अघि मात्र रामचन्द्र संघाईको समूहमा गएकी श्रेष्ठ ८४३ मत ल्याएर विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्धन्द्ध भरत आचार्यले ७८१ मत पाए । जिल्ला, नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य निर्वाचित भएका छन् भने वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजय भएका छन् ।

श्रेष्ठले निर्वाचन जित्न सहज भएकोले संघाईको समूहमा रोजेको बताएकी थिइन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);