अब स्नातक तहपछिको अध्ययनको लागि मात्र एनओसी पाइने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

अब स्नातक तहपछिको अध्ययनको लागि मात्र एनओसी पाइने

काठमाडौं, २९ चैत्र । अब स्तानक तहपछिको अध्ययनको लागि मात्र वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) पाइने भएको छ । डिप्लोमा तह तथा भाषा अध्ययनका लागि विद्यार्थीहरुले एनओसी नपाउने भएका हुन् ।

हालसम्म वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि प्लस टु पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा र ब्रिजकोर्स गर्न जाने विद्यार्थीहरुको लागि पनि दिँदै आएको थियो ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धि निर्देशिका २०७९, स्नातक पछिका शिक्षालाई मात्र एनओसी दिने प्रणाली चैत्र १९ गतेदेखि नै लागु गरेको हो । स्नातक तह भन्दा तल्लो तहलाई योग्यता नपुगेको मानिने शाखाको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);