टिआरसी विधेयकलाई न्यायपुर्ण बनाउने तीनदलको सहमति | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

टिआरसी विधेयकलाई न्यायपुर्ण बनाउने तीनदलको सहमति

काठमाडौं, २८ चैत्र । सभामुखसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल सकरात्मक भएको छ । सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत छलफलमा जुटेका थिए ।

बैठकमा संक्रमणकालीन न्याय निरुपण (टिआरसी) लगायतका विधेयक न्यायपुर्ण र सर्वस्वीकार्य बनाउने सहमति जुटेको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादीका सचेतक हितराज पाण्डे, कांग्रेसका ईश्वरी न्यौपानेको पनि सहभागिता थियो।

Leave a Reply

ताजा समाचार