स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन

काठमाडौं, २८ चैत्र । नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले टेलिकमलाई सेवा चुस्त र दुरुस्त बनाउन निर्देशन दिएको हो ।

प्राधिकरणले देशका केही स्थानमा नचलेको जानकारी आएको भन्दै सञ्चालनमा ल्याउन निर्देशन दिएको जनाएको छ । दुरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा रहेको टेलिकमको सेवा प्राधिकरणले अनुमति पत्र बहाल हुँदासम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणको भनाइ छ ।

स्मार्ट लाइसेन्स आगामी बैशाख २ गते सकिने भएपनि केही स्थानमा भने आफ्ना सेवाहरु बन्द गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);