आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६५ पैसा र विक्रिदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३८ पैसा र विक्रिदर ८७ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);