उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)

lokseba

काठमाडौं, २४ चैत्र । लोकसेवा आयोगले लिएको आन्तरिक प्रतियोगितातर्फ भएको उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोे छ ।

अयोगले गत माघ २ र १० गते सञ्चालन गरेको न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितातर्फको परीक्षाको नतिजा प्रकाशन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);