आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं, २४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५२ पैसा र विक्रिदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २ पैसा र विक्रिदर ९७ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);