काठमाडौं, ६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रिदर १३२ रुपैयाँ ३९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५९ पैसा र विक्रिदर १४१ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २५ पैसा र विक्रिदर ८८ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।