माओवादी धारका नेताहरुको छलफल स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

माओवादी धारका नेताहरुको छलफल स्थगित

काठमाडौं, ३० फागुन ।  माओवादी धारका नेताहरुले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीविहरुसँगको छलफल स्थगित भएको छ । छलफल स्थगित भएको कारण भने खुलाइएको छैन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका थिए ।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);