संक्रमणकालीन न्यायलाई सत्ताको बार्गेनिङ चिप्स बनाउने काम बन्द गरौं–नेता भट्टराई | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

संक्रमणकालीन न्यायलाई सत्ताको बार्गेनिङ चिप्स बनाउने काम बन्द गरौं–नेता भट्टराई

yogesh-paryatan

काठमाडौं, २४ फागुन । नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो बनाउन नहुने टिप्पणी गर्नुभएको छ । न्यायलाई सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने कामबन्द गर्नुपर्ने उहाँको भनाइ छ ।

वास्तबिक पीडितहरुले न्याय पाउनुपर्छ भन्दै नेता भट्टराईले परिपुरणको ब्यबस्था र पुनःस्थापना हुनुपर्ने र न्याय मर्नु नुहुने तर्क गर्नुभएको छ । अपराधीलाई उन्मुक्ति हुँदैन भन्दै उहाँले दुबै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुुभएको छ, ‘संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने कामबन्द गर्नुपर्दछ वास्तबिक पिडितहरुले न्याय पाउनुपर्छ परिपुरणको ब्यबस्थ र पुनःस्थापना हुनुपर्छ न्याय मर्नुहुँदैन अपराधीलाई उन्मुक्ति हुँदैन दुबै आयोगलाई निकम्मा बनाउने अदालतलाई कामगर्न नदिने नियत के हो ?’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);