एसईईको रजिष्ट्रेसन फारम खुल्यो (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

एसईईको रजिष्ट्रेसन फारम खुल्यो (सूचनासहित)

SEE-exam

काठमाडौं, १९ फागुन । एसईईको रजिष्ट्रेसन फारम खुल्ला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा ९ को लागि रजिष्ट्रेसन फाराम खुलाएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति,आमा, बुवाको नाम ठिकसँग भरेर रुजु गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्न पनिकाले सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको छ ।
कक्षा ९ मा साधारण, परम्परागत संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा, गोन्पा र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन पाउने जारी सूचनामा उल्लेख गरिएको छ ।

२०८० बैशआ १७ गते भित्र राजश्व शुल्कको विवरणसहित सो फारम सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइ सक्नुपर्नेछ । सुचनासम्बन्धि थप जानकारी बोर्डको वेबसाइट परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेसाइटमा हेर्न सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);