पल शाहबारे समिक्षाले लेखिन्ः फोटोशप गरेर यतिसम्म चरित्र हत्या ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

पल शाहबारे समिक्षाले लेखिन्ः फोटोशप गरेर यतिसम्म चरित्र हत्या ?

काठमाडौं, १६ फागुन । गायिका समिक्षा अधिकारीले पल शाहबारे मुख फोरेकी छिन् । सामाजिक सञ्जालमा उनले आफ्नो चरित्रहत्या भएको विषय उठाएकी छिन् ।

फेसबुकमा स्टाटस लेख्दै फोटोशप गरेर चरित्रहत्या गरिएको भन्दै यसो नगर्न आग्रह गरेकी छिन् । समिक्षाले पोष्ट गरेको भन्दै पल शाहबारे एउटा विवादास्पद सामाग्री सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा समिक्षाले पल शाहलाई प्यारो दादा भन्दै जेलमुक्त भएकोमा बधाई तथा शुभकामना दिएको नक्कली कार्य सार्वजनिक गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);