काठमाडौं, १२ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ र विक्रिदर १४० रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १३ पैसा र विक्रिदर ९० रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।