प्रचण्ड र नेपालबीच छलफलमा के सहमति भयो ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

प्रचण्ड र नेपालबीच छलफलमा के सहमति भयो ?

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको छलफल सकिएको छ । राष्ट्रपति निर्वाचनको विषयमा दुई शीर्ष नेताबीच आधा घण्टा छलफल भएको थियो ।

छलफलपछि पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री दाहालले पुरानो गठबन्धन ब्युँताउने बारे अझै टुंगो नलागेको बताए । नेपालले राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न विकल्पबारे छलफल गरिरहेको अध्यक्ष बताए । छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);