७ दिनभित्र हाजिर हुन नेपाल प्रहरीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

७ दिनभित्र हाजिर हुन नेपाल प्रहरीको निर्देशन

काठमाडौं, १० फागुन । नेपाल प्रहरीले सम्पर्कविहिन भएका कर्मचारीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै केही समयदेखि सम्पर्कविहिन भएका ९ जना कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

जानकारीबिना कार्यालयमा गत कात्तिकदेखि हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै चाडो सम्पर्क गर्न आग्रह गरिएको हो । चित्तबुझ्दो स्पष्टिकरण सहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);