सन्दीपले नेपाललाई दिलाए पाँचौ सफलता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सन्दीपले नेपाललाई दिलाए पाँचौ सफलता

sandeep ipl

काठमाडौं, ९ फागुन । नेपालका लागि क्रिकेटर सन्दीप लामिछानेले पाँचौ सफलता दिलाएका छन् । सन्दीपले स्कटल्याण्डका टोमसलाई १ रनले आउट गराएका थिए ।

क्रिजमा अहिले ब्राण्डन म्याकमुलन र म्याथ्युक्रस रहेका छन् । पाँचौ बलमा सन्दीपले स्कटल्याण्डका ब्याट्सम्यान किल कोयट्जरलाई एलबीडब्लुलाई धरापमा पारे ।

नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);