मेचीबाट दुर्गा प्रसाईंको अभियान, राजसंस्थासहितको हिन्दूराष्ट्र फर्काउने दाबी | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

मेचीबाट दुर्गा प्रसाईंको अभियान, राजसंस्थासहितको हिन्दूराष्ट्र फर्काउने दाबी

काठमाडौं, १ फागुन । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिएकै दिन व्यवसायी दुर्गा प्रसाईंले नयाँ अभियान चलाएका छन् । उनले विकृति र विसंगतिविरुद्ध भन्दै सुरु गरेको अभियान काकडभिट्टा को मेची पुलबाट एक किलोमिटर वरबाटै सुरु भएको छ ।

अभियानमा ठूलो संख्यामा उपस्थिति रहेको छ । पूर्वराजाका समर्थकहरुको उल्लेख्य उपस्थिति छ । पूर्वमन्त्री केशरबहादुर बिष्टलगायत झापा पुगेका छन् ।

विहानै दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारससँगको तस्बिर समेत सार्वजनिक गरेर राजसंस्था र हिन्दूराष्ट्र फर्काएरै छाड्ने दाबी गरेका छन् । उनले पारससँग हातेमालो गरेको तस्बिर समेत राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);