काठमाडौं, २९ माघ । अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दैछ ।
मन्त्रालयले आज अपरान्ह मन्त्रालयमा आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षाका लागि पत्रकार सम्मेलन गर्न लागेको हो ।

७ घन्टा अघि