आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

dollar

काठमाडौं, २९ माघ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरो १४० रुपैयाँ ९५ पैसा र विक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन एक डलरको ९१ रुपैयाँ २३ पैसा र विक्रिदर ९१ रुपैयाँ ६४ पैसा रहेको रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);