बैठकमा पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्दै महरा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

बैठकमा पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्दै महरा

krishana bdr mahara

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटीमा छट्टुै प्रतिवेदन पेस गर्ने भएका छन् ।

उपाध्यक्ष महराले पार्टीको एकताको विषयमा विभिन्न शक्तिसँग भएका छलफलहरुको बारेमा बैठकमा पेस गर्ने जनाइएको छ ।

माओवादीले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);