फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा, सञ्चालकसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

काठमाडौँ, १३ माघ । काठमाडौंको डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सी सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सञ्चालक माधव पौडेलसहित ३ जना पक्राउ परेका छन् । कन्सल्टेन्सीबाट शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटर, बैंक स्टेटमेन्ट समेत वरामद भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);