बिराट–अनुष्का छुट्टी मनाउन कहाँ जादैछन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बिराट–अनुष्का छुट्टी मनाउन कहाँ जादैछन्

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आज मुम्बई एयरपोर्टमा देखिए । जसको भिडियो सार्वजनिक भएको छ । तेस्रो एकदिवसीयमा न्युजिल्याण्डलाई हराएपछि विराट अनुष्कासँग छुट्टी मनाउन प्रस्थान गरेको आंकलन गरिएको छ ।

भिडियोमा अनुष्काको पहेँलो टोपी सेतो टी–सर्ट, ज्याकेट र प्यान्टमा राम्रो देखिन्छ। उता, विराट हल्का हरियो प्यान्ट, ज्याकेट, कालो टी–सर्ट, क्याप र सेतो स्नीकरमा सुन्दर देखिन्छन् । मुस्कुराउँदै जोडीले एयरपोर्टमा पोज पनि दिएका थिए । यसैबीच, आमा बन्ने गौहर खान पनि स्टाइलिस लुकमा एयरपोर्टमा देखिएकी थिइन् ।

यस क्रममा गौहर बेबी बम्प फ्लान्ट गरिरहेकी थिइन् । यी बाहेक फिल्ममेकर मधुर भण्डारकर पनि आफ्नी श्रीमतीसँग मुम्बई एयरपोर्टमा देखिएका थिए । बलिउड अभिनेत्री दिशा पटनी र अरशद वारसी पनि एयरपोर्टमा देखा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);