नेपालगञ्जबाट काठमाडौं उडेको श्रीएयरको जहाज चन्द्रगढीमा अवतरण गराइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

नेपालगञ्जबाट काठमाडौं उडेको श्रीएयरको जहाज चन्द्रगढीमा अवतरण गराइयो

shree airko plane

काठमाडौं, ६माघ । आज बिहान साढे सात बजे नेपालगञ्जबाट काठमाडौंको लागि उडान भरेको श्रीएयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गराइएको छ ।

उक्त एयरलाइन्सको क्यु–४०० जहाज खराब मौसमका कारण काठमार्डौं बस्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गराइएको हो ।

काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उता पठाइएको हो । काठमाडौंमा बिहानै दखि भिजिबिलिटी कम भएर आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);