जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने सहमति, पछि एकता | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

जसपा र एकीकृत समाजवादीबीच मोर्चा बनाउने सहमति, पछि एकता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुनु पहिला मोर्चा बनाउने सहमति भएको छ । दुईपार्टीबीच एकताका लागि भएको वार्तामा उक्त सहमति भएको हो ।

एकताका लागि समय धेरै लाग्ने भन्दै दुई पार्टीबीच छलफल गर्दै एउटै मोर्चा बनाएर अगाडी बढ्ने सहमति भएको हो ।

भोलि बस्ने बैठकमा दुवै पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदनका एक एक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीका अन्य दस्तावेजहरु लिएर आउने निर्णय भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);