भरतपुरमा एक दम्पत्ति मृत भेटिए | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भरतपुरमा एक दम्पत्ति मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरमा एक दम्पत्ति मृत भेटिएका छन् । भरतपुर महानगरपालिका–२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

खेतबारी भन्ने स्थानमा प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती शान्ति रानामगर भुँईमा मृत भेटिएकी थिइन् । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार गर्ने कार्य गरीरहेको छ ।

मृतक प्रेमले श्रीमतीको हत्या पछि आफु झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);