मैतिदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, ११ पुस , काठमाडौंको मैतीदेवीमा मंगलबार बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । बस बिजुलीको पोलमा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);