काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८० पैसा र विक्रिदर १३२ रुपैयाँ ४० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युृरोपियन युरोको खरिददर १४० रुपैयाँ र विक्रिदर १४० रुपैयाँ ६४ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ९८ पैसा र विक्रिदर ९० रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।