राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

राप्रपा सरकारमा नजाने, समर्थन भने गर्ने

काठमाडौं ।   राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् ।  नयाँ बानेश्वरमा जारी संघीय संसदको सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा अध्यक्ष लिङ्देनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताएका छन् ।

यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन् । उनले आज साँझ ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रमतय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);