नेपालमै जर्मन प्रविधिबाट चाइनिज इँटा उत्पादन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमै जर्मन प्रविधिबाट चाइनिज इँटा उत्पादन हुने

काठमाडौं ।  जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि उक्त प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने छ ।

पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालनी गरेको हो ।

लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले उद्योग सञ्चालनको अन्तिम तयारी गरिरहेको जनकारी दिएका छन् । माघ महिनाबाट  इटाहरु बजारमा आउन थाल्ने दुवालको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);