काठमाडौं । भर्खरै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थलले आज (प्रदर्शन) डेमो उडान गर्ने भएको छ ।
दुई एयरलाइन्सहरु बुद्ध र यतिले आज डेमो उडान भर्ने स्रोतले जनाएको छ ।
बुद्ध एयरले दिउँसो २ बजे र यति एयरलाइन्सले १० बजे उडान गर्दैछन् ।
नवनिर्मित विमानस्थलमा जनवरी १ देखि आन्तरिक उडान सुरु हुने छ ।
त्यसको लागि आज उडान गर्न लागिएको हो ।