आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४ पैसा र विक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रिदर १४१ रुपैयाँ २ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्टेलियन डलरको खरिददर ८८ रुपैयाँ ८२ पैसा र विक्रिदर ८९ रुपैया ८९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);